३ असोज २०८१, बिहिवार

गौरादहमा एक युवाले गरे आत्मदाह

२६ असार २०८०, मङ्गलवार
Image

मेचीनगर, २६ असार । गौरादह नगरपालिका –१ का एक युवाले आज विहान आत्मदाह गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । 

उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाई छ ।