२ कार्तिक २०८१, शुक्रवार

अहिले भर्खरै

पूर्व मेयरले माफी माग्दै भने–‘आवेशमा थिएँ’

२९ असार २०८०, शुक्रवार
Image

मेचीनगर, २९ असार । पूर्व मेयर कल्याण खड्काले नगरपालिकाका कर अधिकृतमाथि आवेशमा असामान्य व्यवहार गर्न पुगेको भन्दै क्षमा याचना गर्नु भएको छ ।

विहीवार अपराह्न साढे चार बजेतिर खड्काले मेचीनगर नगरपालिकाको लेखा शाखाभित्रै पसेर कर अधिकृत चक्रपाणि खनालमाथि हातपात गर्नुभएको थियो ।

खड्काले आज प्रेस वक्तब्य जारी गरेर आवेशबाट सिर्जित घटनाप्रति आत्मालोचनासहित क्षमा याचना गर्नु भएको हो ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसनको मेचीनगर इकाईले कर अधिकृत खनालमाथि भएको हातपात घटनाको निन्दा गर्दै विज्ञप्ति निकालेको थियो ।

यस्तो छ खड्काको विज्ञप्तिको पूर्ण पाठ :