१ असोज २०८१, मङ्गलवार

नेपाल बैंक र आदर्श माविबीच विना धितो ऋण दिने सम्झौता

३२ साउन २०८०, बिहिवार
Image

झापा, ३२ साउन । नेपाल वैक लिमिटेड काँकरभिट्टा शाखा र आदर्श माध्यमिक विद्यालय मेचीनगरबीच विना धितो कर्जा प्रवाह गर्ने गरी सम्झौता गरिएको छ । 

विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकबाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार सम्झौता गरिएको हो । 

वैंकवाट प्रवाह गरिने सेवा ग्राहीले कर्जा लिने दिने सम्झौता पत्रमा वैंकको तर्फवाट काँकरभिट्टा शाखाका प्रवन्धक गोविन्दप्रसाद सुवदी र विद्यालयको तर्फवाट प्रधानाध्यापक कृष्ण पुरीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ ।