२० वैशाख २०८१, बिहिवार

पार्थको नयाँ किताब बिमोचन हुँदै

१८ असोज २०८०, बिहिवार
Image

झापा, १८ असोज । नेकपा माओबादी केन्द्रका वैचारिक नेता राम कार्की पार्थको नयाँ किताब ‘बिकल्प ः समता, समाजबाद र मुक्त’ दुनियाँ प्रकाशित भएको छ ।

बुक हिलले प्रकाशन गरेको सो किताबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असोज २० गते राजधानी काठमाडौंमा विमोचन गर्दै हुनुहुन्छ ।