२१ वैशाख २०८१, शुक्रवार

एकाविहानै काठमाडौंमा भूकम्प गयो

५ कार्तिक २०८०, आइतवार
Image

झापा, ५ असोज । आज विहान साढे सात बजेतिर काठमाडौंमा मध्यमखालको भूकम्प गएको छ ।

धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौंमा घरहरु हल्लिएपछि मानिसहरु अत्तालिएका थिए । केही महिना यता पश्चिम नेपालको बझाङ आसपास लगातार भूकम्पको परकम्प गइरहेको छ ।