२४ वैशाख २०८१, सोमवार

खेतमा अजिङ्गर भेटियो

३ मंसिर २०८०, आइतवार
Image

भद्रपुर,  ३ मङ्सिर । भद्रपुरको वडा नं। ३  अजिङ्गर भेटिएको छ । 

स्थानीय अनहै राजबंशीको खेतमा दिउँसो ४ बजे अजिङ्गर भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

उक्त अजिङ्गरलाई उद्धार गरेर डिभिजन बन कार्यालय झापालाई बुझाइएको बताइएको छ । अजिङ्गर आठ फिट लामो र १० केजी तौलको छ ।