२४ वैशाख २०८१, सोमवार

प्रजिअ पोखरेललाई सुदूरपश्चिम सरुवा

१० मंसिर २०८०, आइतवार
Image

झापा, १० मंसिर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित देशभरका ७१ जना सहसचिवको सरुवा भएको छ ।

मन्त्रिपरिषदले उक्त सरुवाको निर्णय गरेको हो ।

प्रजिअ पोखरेललाई सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश सचिवमा सरुवा गरिएको हो ।