२३ भदौ २०८१, आइतवार

बाहुनडाँगी जेसिजको अध्यक्षमा पत्रकार बानियाँ

११ पुष २०८०, बुधवार
Image

मेचीनगर, ११ पुस । बाहुनडाँगी जेसिजको अध्यक्षमा पत्रकार देबु बानियाँ सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

सने २०२४ का लागि उहाँ अध्यक्षमा चयन हुनुभएको हो । यस अघि जेसिजको विभिन्न महत्त्वपूर्ण जिम्मेवारी उहाँले निर्वाह गरिसक्नु भएको छ ।

पत्रकारिता, शिक्षण र सामाजिक सेवामा सक्रिय युवा बानियाँ मेचीनगर नगरपालिका वडा नं. ३ दोकानडाँडा निवासी हुनुहुन्छ ।

जेसिजले उहाँलाई वक्तृत्वकलामा राष्ट्रिय प्रतिभाको रुपमा सम्मान गरिसकेको छ ।