२२ वैशाख २०८१, शनिवार

चैते धान रोपाइँ सुरु

२६ फागुन २०८०, शनिवार
Image

झापा, २६ फागुन । झापाको विभिन्न स्थानमा चैते धान रोपाइँ सुरु भएको छ ।  किसानहरुले आधुनिक प्रविधिको प्रयोग गरेर धान रोपिरेहेका छन् । 

अघिल्लो बर्षको तुलनामा यस बर्ष जिल्लामा तुलनात्मक रुपमा चैते धानको खेती बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । गतबर्ष  २१ हजार हेक्टरमा चैते धानको खेती गरिएको थियो ।