३१ वैशाख २०८१, सोमवार

कांग्रेसका डम्बरले लिए अग्रता

१६ वैशाख २०८१, आइतवार
Image

इलाम, १६ बैशाख । इलाम–२ उपनिर्वाचनको मतगणनाको ताजा नतिजा यस्तो छ ।

रुख (डम्बर खड्का) - ६५७

सूर्य (सुहाङ नेम्बाङ) -५३४

मुडा (डकेन्द्रसिंह थेगिम) - १८७

घण्टी (मिलन लिम्बु) -११५

हलो (लक्ष्मी गुरुङ) -४

कलम (जितबहादुर राई) -०

भाले (मनिबहादुर लिम्बु) -१

मतगणना जारी छ ।