२ कार्तिक २०८१, शुक्रवार

पेट्रोलको मूल्य घट्यो

१८ जेठ २०८१, शुक्रवार
Image

झापा, १८ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमले शनिवारदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर रु ३ मूल्य घटाएको छ। 

डिजेल र मट्टितेलमा प्रति लिटर रु १ मात्र घटेको निगमले जनाएको छ।

एलपी ग्यासको मूल्य यथावत छ।