२ कार्तिक २०८१, शुक्रवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२ असार २०८१, शनिवार
Image

झापा, १ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको आयल निगमले जनाएको छ ।