२३ भदौ २०८१, आइतवार

मेची सामुदायिकका अध्यक्ष पौडेल सम्मानित

८ असार २०८१, शुक्रवार
Image

मेचीनगर, ७ असार । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्मान गरेको छ ।

ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको भवन निर्माणमा पुर्याएको योगदानको कदर गर्दै पौडेललाई विहीवार आयोजित ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रममा दोसल्लासहित विहीवार सम्मानित गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि हुनुुहुन्थ्यो भने प्रदेशका अन्य मन्त्री तथा प्रहरीका उच्च अधिकारीहरु सहभागी थिए ।