२३ भदौ २०८१, आइतवार

इन्धनको भाउ बढ्यो

३२ असार २०८१, सोमवार
Image

झापा, ३१ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

निगमले मूलय बढाउने स्वचालित प्रणाली लागू गरेको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले मूल्य बढाउने र घटेर आएमा नेपालमा पनि मूल्य घटाउने गरेको छ ।