२३ भदौ २०८१, आइतवार

मेचीनगरको थप दुई विद्यालयमा महिला प्रधानाध्यापक

४ साउन २०८१, शुक्रवार
Image

मेचीनगर, ३ साउन । मेचीनगरमा प्रधानाध्यापक पदमा दुई महिला थपिनु भएको छ ।

मेचीनगर वडा नं. २ स्थित भानु माध्यमिक विद्यालयमा खड्गकुमारी तिम्सिना प्रधानाध्यापक नियुक्ति हुनु भएको छ ।

त्यसैगरी मेचीनगर वडा नं. ९ स्थित हरि आधारभूत विद्यालयमा रामप्यारी प्रसाईले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको छ ।