२३ भदौ २०८१, आइतवार

अहिले भर्खरै

क्याप्टेन मनिष शाक्यको जीवितै उद्धार

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

थप विवरण आउने क्रम जारी ।