२ कार्तिक २०८१, शुक्रवार

इलामका प्रकाश पारवहन कम्पनीको जीएम नियुक्त

२९ साउन २०८१, मङ्गलवार
Image

झापा, २९ साउन। सरकारले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।