८ कार्तिक २०८१, बिहिवार

पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई दशैंको टीका लगाइदिने

१८ असोज २०८१, शुक्रवार
Image

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छन् ।

यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ । 

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । ।