८ कार्तिक २०८१, बिहिवार

लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना, एकको मृत्यु

१९ असोज २०८१, शनिवार
Image

काठमाडौँ । काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी ८ काफलडाँडामा दुर्घटनामा परेको छ ।

दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए ।

प्रहरीका अनुसार दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन् ।