१६ माघ २०८१, बुधवार

सुन तोलाको २४ सयले घट्यो

२७ कार्तिक २०८१, मङ्गलवार
Image

काठमाडौं । आज पनि सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २४ सयले घटेर तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।