२८ फागुन २०८१, बुधवार

 विन नेपाल लघुवित्तले एफपीओ निष्कासनका लागी धितोपत्र बोर्डकाे अनुमति

२ फागुन २०८१, शुक्रवार
Image

काठमाडौ, फागुन ०२ ।  विन नेपाल लघुवित्त वित्तीय संस्थाले धितोपत्र बोर्ड द्वारा एफपीओ निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले माघ ३० गते विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासन अनुमति दिएको हो।
संस्थाले अब ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० प्रतिशत अंकित दरका कुल ५१ हजार २९२.५ कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ।

कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।