झापा, ११ चैत । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा झापाबाट ७ जना सर्वसम्मत चयन हुनु भएको छ ।
केन्द्रीय उपाध्यक्षमा चेतन अधिकारी र केन्द्रीय सदस्यमा माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मीना विश्वकर्मा र शम्भुजित दाहाल चयन हुनु भएको छ ।
यसैगरी, केन्द्रीय अनुशासन आयोगको सदस्यमा विष्णु पोखरेल चयन हुनु भएको छ ।