४ मंसिर २०८२, बुधवार

झापाका तीन पालिकाले दिए स्थानीय विदा

४ मंसिर २०८२, बुधवार
Image

झापा, ३ मंसिर । बालाचतुर्दशीको अवसरमा आज झापाका अर्जुनधारा लगायत तीन पालिकाले स्थानीय विदा दिएका छन् ।

विदा भएका पालिकामा शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका रहेका छन् ।

बालाचतुर्दशीमा पितृ उद्धारका लागि शिवालयमा आज शतबीज छर्ने चलन छ ।