५ जेठ २०८१, शनिवार

निर्वाचन आयोगको कल सेन्टर बन्द

८ मंसिर २०७९, बिहिवार
Image

काठमाडौं, ७ मंसिर
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा बन्द भएको छ ।

निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको आयोगले जनाएको छ ।