७ वैशाख २०८१, शुक्रवार

बागमतीको मुख्यमन्त्रीमा जमरकट्टेल नियुक्त

२५ पुष २०७९, सोमवार
Image

झापा, २५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्तारुढ माओबादी र एमालेबीच आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भए अनुरुप माओबादीले पहिलो कार्यकाल सम्हाल्न लागेको हो ।