१३ वैशाख २०८१, बिहिवार

प्रधानमन्त्री भन्छन्, मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ

२ माघ २०७९, सोमवार
Image

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदले आजै पूर्णता पाउने बताएका हुन् ।मन्त्रपरिषद् विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो । उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।