२ कार्तिक २०८१, शुक्रवार

थेसिसले गर्यो तीन प्रतिभालाई सम्मान

१९ फागुन २०७९, शुक्रवार
Image

मेचीनगर, १९ फागुन । थेसिस अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो १६ औं वार्षिकोत्सव कार्यक्रममा बन्यजन्तु संरक्षक देबेन खरेलसहित तीन जना प्रतिभालाई सम्मान गरेको छ ।

आज आयोजित कार्यक्रममा सम्मानित भएका प्रतिभामा बन्यजन्तु संरक्षक शंकर क्षेत्री र परिवर्तन थिएटरकी संस्थापक कविता नेपाल रहनु भएको छ ।

मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकीले सम्मानित प्रतिभाहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खबर