१३ वैशाख २०८१, बिहिवार

सम्पादक इन्द्रसिंह राजवंशीलाई मातृशोक

१९ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १९ बैशाख । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । 

राजवंशीकी आमा कलावतीको ८७ बर्षको उमेरमा मङ्गलबार निधन भएको हो । दिवङ्गत राजवंशीको बुधबार बिहान १० बजे कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।