२६ वैशाख २०८१, बुधवार

मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा अर्जुन कार्की

१६ माघ २०८०, मङ्गलवार
Image

मेचीनगर, १६ माघ । मेचीनगर अनलाइनका सम्पादक अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको छ । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिनुभयो।

राजनीतिक, सामाजिक क्षेत्रमा निरन्तर कमल चलाउने अनुभवी र अब्बल संचारकर्मीका रुपमा जिल्लामा  स्थापित कार्कीले यस अघि लोकतन्त्र पोस्ट, जनसंसद दैनिकलगायत थुप्रै संचार संस्थाको अग्र भागमा रहेर काम गर्नुभएको छ ।