२ कार्तिक २०८१, शुक्रवार

शिक्षामन्त्रीको दावी : ८२५ जना शिक्षकलाई दल त्याग्न लगाए

५ असार २०८१, मङ्गलवार
Image

झापा, ४ असार ।  शिक्षामन्त्री सुमना श्रेष्ठले  ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गर्नु भएको छ ।

मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गर्नु भएको हो हो ।

सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख छ ।