२३ भदौ २०८१, आइतवार

काठमाडौं विमानस्थलमा जहाज दुर्घटना

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

थप विवरण आउन बाँकी छ ।

(अनलाइन खबर)