२ कार्तिक २०८१, शुक्रवार

अहिले भर्खरै

सौर्य एयरलायन्स दुर्घटनामा परेको प्रहरीको भनाई

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाज सौर्य एयरलान्सको भएको थाहा भएको छ ।

विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । 

अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो ।