अहिले भर्खरै
अहिले भर्खरै
झापा, २४ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।
आज राति ९ बजेतिर बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको राससले जनाएको छ ।
उहाँ ९३ वर्षको हुनुहुन्थ्यो । उहाँले रासस, रेडियो सगरमाथा लगायतका मिडियामा लामो समय काम गर्नु भएको थियो । उहाँका विभिन्न कृति समेत प्रकाशित छन् ।