झापा, १५ चैत । छिमेकी मुलुक म्यानमारमा ७ दशमलब ७ रेक्टर स्केल बराबरको शक्तिशाली भूकम्प गएको छ ।
नेपाली समय अनुसार १ बजेतिर गएको उक्त भूकम्पले थाइल्यान्डमा पनि हल्लाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।