२१ माघ २०७९, शनिवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

क्रसर खोल्न दिने सरकारको निर्णय

मापदण्ड पुरा गर्न असार मसान्तसम्मको समय सीमा

Image

संसद् अगाडि आत्मदाहको प्रयास गरेका इलामका आचार्यको मृत्यु

शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

Image

अनियमितताको उजुरी परेपछि तेलपानी बनमाथि छानविन

छानबिनबाट निष्कर्ष नआएसम्मका बन समितिको सबै काम रोक्का

Image

धुलाबारी–खयरडाँगी धुलाम्य, स्थानीयलाई सास्ती

धुलो मार्न ट्याङ्करबाट पानी छिट्ने व्यवस्था मिलाउन माग

Image

भारतीयको ओइरो लागेपछि महोत्तरीको मनरामा मदिरा निषेध

चेलीबेटीलाई हैरान पार्ने क्रम बढेपछि नियन्त्रण गर्नुपर्छ भन्ने निष्कर्ष

Image

आत्मदाह प्रयास अघि इलामे उद्यमीले लेखे–‘गरिखाने स्थिति भएन’

त्यसबेला प्रधानमन्त्री प्रचण्ड संसदबाट बाहिर निस्कदै हुनुहुन्थ्यो ।

Image

‘मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने

पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ ।

Image

केटा पक्षको दावी : केटीका आफन्तले जोडी छुटाएका थिए

तीन महिना अघि ती जोडीले प्रेम विवाह गरेका थिए ।

Image

कचनकवलमा दोहोरियो आत्महत्याको भयानक घटना

एउटै रुखमा एक युवा र एक युवतीको शब फेला

Image

सिटौला राष्ट्रपतिको सम्भावित उम्मेद्वार

यसअघि कांग्रेसबाट अर्का सिनियर नेता रामचन्द्र पौडेल उम्मेद्वार बन्ने चर्चा थियो ।