१२ साउन २०८१, शनिवार

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

९ मंसिर २०७९, शुक्रवार
Image

धनुषा, ९ मंसिर
एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन्  । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।