१२ साउन २०८१, शनिवार

बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित

९ मंसिर २०७९, शुक्रवार
Image

बारा, ९ मंसिर

बारा क्षेत्र नम्बर को प्रदेशसभा () मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । 

उनले हजार सय २३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका पारस प्रसाद साहले हजार सय ५५ मत प्राप्त गरेका छन् ।