१२ साउन २०८१, शनिवार

गृहमन्त्री लामिछानेद्वारा निर्मला पन्तको फाइल बढाउन निर्देशन

११ पुष २०७९, सोमवार
Image

झापा, ११ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बढाउन निर्देशन दिएका थिए ।