६ माघ २०८२, सोमवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

खयरडाँगीका दुई घरमा चोर पस्यो

कमल मिश्र र रञ्जिता मेचेको घरभित्र पसेर चोरले काँश (धातु)का झर्के थाल चोरी गरेको हो ।

Image

चार भाषामा लेखिएको सापकोटाको ‘नीलि’ उपन्यास लोकार्पण

उपन्यासमा नेपाली युवा र बंगाली युवतीबीचको अन्तरजातीय प्रेमलाई कथावस्तु बनाइएको छ ।

Image

घरैपिच्छे सुपारी, सुपारीको बोटैपिच्छे मरिचका लहरा

मेचीनगरको वडा नं. ४ मा घरैपिच्छे सुपारी खेती र सुपारीको बोटैपिच्छे मरिचका लहरा देख्न पाइन्छ ।

Image

प्रहरीसँगको झडपमा एक आन्दोलनकारीको मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिए युवा

Image

मध्यरातमा हात्तीको आक्रमण, एकको मृत्यु

मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई

Image

अभियानको यस्तो छ नाका सजाउने संकल्प

‘संकल्प अभियान’ले आगामी शनिवार काँकरभिट्टामा सरसफाई अभियान सुरु गर्ने भएको छ ।

Image

मेचीनगरमा इन्डक्सन चुलो धमाधम बाँडिदै

दुबै वडाका ४०० परिवारलाई इन्डक्सन चुलो बाँडिने बताइएको छ ।

Image

कृषिमा जग्गाको हदबन्दी हटाउनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

जति खेती गर्न सक्छौं गर, लु जग्गा लैजाउ भनेर भन्न सक्नुपर्छ ।

Image

झापा इनर्जी : दश मेगावाट विद्युत उत्पादन सुरु

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाको नेतृत्वमा चार वर्षअघि परियोजनाको निर्माण

Image

बाहुनडाँगी जेसिजको अध्यक्षमा पत्रकार बानियाँ

जेसिजले उहाँलाई वक्तृत्वकलामा राष्ट्रिय प्रतिभाको रुपमा सम्मान गरिसकेको छ ।

Image

पत्रकार महासंघ झापाका संस्थापकहरु सम्मानित

शाखाको ३५औं स्थापना दिवसको अवसर पारेर उक्त सम्मान गरिएको हो ।