२५ भदौ २०८२, बुधवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

विश्वकप क्रिक्रेट छनोट : नेपालले जित्यो अमेरिकालाई

जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

Image

घुस लिदालिदै दमकबाट तीन कर्मचारी पक्राउ

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत

Image

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंह र पत्नीको निधन

दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु

Image

दुध बेच्ने किसानले लिटरको चार रुपैयाँले पाए अनुदान

प्रति लिटर चार रुपैयाँका दरले छ महिनाको अनुदान वितरण

Image

नारी सञ्चार गृहले महासंघलाई सोध्यो–‘विभेद् किन ?’

पत्रकार महासंघले व्यक्ति अनुसार फरक फरक व्याख्या गरेको नारी सञ्चार गृहको ज्ञापन पत्रमा उल्लेख छ ।

Image

प्रेस क्लवले मनायो नवौं स्थापना दिवस

वक्ताहरुले पत्रकारहरुबीच एकता, सहकार्य र सौहार्दतामा जोड दिएका थिए ।

Image

लिखतहरु त्रुटीरहित हुनुपर्छ : नगर प्रमुख गोम्देन

एउटा कित्ता नम्बरमा मात्रै त्रुटि हुँदा ठुला–ठुला घटना

Image

नेपाललाई हेप्ने ‘आदिपुरुष’को प्रदर्शन रोकियो

चौतर्फी दवाव बढेपछिवितरण कम्पनी ब्यांकटेस फिल्म्सले प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

Image

मेचीनगरको बल्ल चार वडामा पुग्यो ‘ल्याब’ सेवा

यसअघि सरकारी सुविधामा रगत परीक्षण गराउन धुलाबारी र काँकरभिट्टा धाउनु पर्थ्यो।

Image

महानगरमा भारतीय फिल्म चल्न नदिने बालेनको घोषणा

आपत्तिजनक अंश नहटाएसम्म काठमाडौंमा प्रदर्शन निषेध गरिएको छ ।

Image

मिटरबक्सको आगोले घर जल्दा ३२ लाखको क्षति

घर, नगद, सुन, चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात पूर्णरूपमा जलेर नष्ट