राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
झापा, ६ माघ । प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेद्वारी दर्ता गराएको पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो ।
राप्रपाबाट झापा–१ बाट हेमराज कार्की, झापा–२ बाट भद्रप्रसाद नेपाल, झापा–४ बाट भक्ति सिटौला र झापा–५ बाट लक्ष्मी संङ्ग्रौलाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।