३१ असार २०८१, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

रोशन र त्रिशा उत्कृष्ट खेलाडी, समदर्शी उत्कृट पत्रकार

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ ।

Image

व्यवस्था बदल्न चाहनेले संसद्मा दुई तिहाई पुर्याउनु : सञ्चारमन्त्री शर्मा

‘राजतन्त्रको पक्षमा सरकार छैन, नेपाली जनता छैनन्’

Image

गाउँपालिका पूर्व उपाध्यक्ष गिरीविरुद्ध प्रहरीमा उजुरी

जिससका पूर्वप्रममुख पार्तेलविरुद्ध जातीय भेदभाव तथा अपमानजनक व्यवहार गरेको आरोप

Image

काँकरभिट्टाका संस्थापक बुद्धिनाथ पौडेलको निधन

दर्जनौं संस्था स्थापना गर्दै त्यसको लामो समय कुशलतापूर्वक नेतृत्व समेत गर्नु भएको थियो ।

Image

आगलागीका कारण लाइफलाइन अस्पतालको डाइलासिस सेवा बन्द

लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीयले बताएका छन् ।

Image

राप्रपाले आज राजधानीमा गणतन्त्रविरुद्ध शक्ति प्रदर्शन गर्दै

प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी

Image

थापाको सुझाव : राजीनामा दिनुपर्छ, मध्यावधिमा जानुहुँदैन

कार्कीले कम्पनीजस्तो गरेर प्रदेश सरकार चलाएको थापाको आरोप छ ।

Image

उपचारको पर्खाइमा पत्रकार सञ्जय

स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययनरत् भट्टराईको दाहिने गाला, कान र चिउडोमा मासुको ठूलो लुर्को पलाएको छ ।

Image

चार वर्षमा प्रगति दोब्बर बनाउने एनएमसीको योजना सार्जजनिक

बासलातका आधारमा एनएमसी हाल मुलुककै दोस्रो ठूलो सहकारी संस्थाको रुपमा चिनिएको छ ।

Image

इलाममा क कसले गरे उम्मेद्वारी दर्ता ?

यही वैशाख १५ गते इलाम क्षेत्र नं. २ को प्रतिनिधिसभा उपनिर्वाचन हुने

Image

पर्यावरण जोगाउन झापाका पाँच युवाले थाले मेची–महाकाली पैदल यात्रा

सुरुका दिनमा २० किलोमिटर त्यसपछि दैनिक ४० किलोमिटरसम्म पैदल हिड्ने उनीहरुको योजना रहेको छ ।