७ चैत २०८२, शनिवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

मेचीनगरमा इन्डक्सन चुलो धमाधम बाँडिदै

दुबै वडाका ४०० परिवारलाई इन्डक्सन चुलो बाँडिने बताइएको छ ।

Image

कृषिमा जग्गाको हदबन्दी हटाउनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

जति खेती गर्न सक्छौं गर, लु जग्गा लैजाउ भनेर भन्न सक्नुपर्छ ।

Image

झापा इनर्जी : दश मेगावाट विद्युत उत्पादन सुरु

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाको नेतृत्वमा चार वर्षअघि परियोजनाको निर्माण

Image

बाहुनडाँगी जेसिजको अध्यक्षमा पत्रकार बानियाँ

जेसिजले उहाँलाई वक्तृत्वकलामा राष्ट्रिय प्रतिभाको रुपमा सम्मान गरिसकेको छ ।

Image

पत्रकार महासंघ झापाका संस्थापकहरु सम्मानित

शाखाको ३५औं स्थापना दिवसको अवसर पारेर उक्त सम्मान गरिएको हो ।

Image

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’ सुरु

पर्यटकले नेपाल भित्रिदै गर्दा सबैभन्दा पहिला साह्रै सुन्दर देश हो भन्ने अनुभूति गर्न सकोस् ।

Image

सिटौलालाई उम्मेद्वार बनाउन नेकां झापाको सिफारिस

निर्वाचित गराएर अध्यक्षको उम्मेद्वार बनाउने चर्चा

Image

देउमाइले दियो ज्येष्ठ नागरिकलाई पोशाक भत्ता

७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु. दुई हजारका दरले पोशाक भत्ता उपलब्ध

Image

पतिको उद्धारका लागि भद्रपुर नगरपालिकामा आत्मदाह प्रयास

नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि उद्दार

Image

हैदरावादको स्ट्रेन्थ लिफ्टिङ्गमा नेपालले जित्यो १६ सहित ३४ पदक

झापाका खेलाडीले ३ वटा स्वर्ण र २ वटा रजत पदक जिते

Image

हात्ती आक्रमण : एक महिनामै तीन जनाको मृत्यु

भारतबाट प्रवेश गरेका ३६ हात्ती नफर्किएका कारण जनजीवन त्रस्त