१ पुष २०८२, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

थापालाई ब्याक गराएर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति

राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, माओवादीका आङ्बोलाई समर्थन

Image

उप्रेती परिवारमा मातृशोक

विहीवार विहान १० बजेतिर मेचीनदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Image

खाडीबाट फर्किएकामा मिर्गौला रोगको बढी जोखिम

कतार, साउदी अरब, कुबेत, ओमान, यूएई, बहराइन र मलेसियामा काम गरी फर्किएका नेपालीको स्थलगत अध्ययन

Image

घुस लिएको आरोपमा भूमि आयोगका तीन कर्मचारी पक्राउ

आरोपी कर्मचारीहरुले सुरुमा रु. एक लाख १० हजार लाग्ने भनेका थिए ।

Image

निर्मम सरकारी दमनको विरोधमा उत्रिए मेचीनगरका कर्मचारी

विरोध कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी लगायतले बोल्नु भएको थियो ।

Image

सार्वजनिक स्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला विक्री

त्यसलाई रोक्न माग गर्दै अभियानले सोमवार मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

Image

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

भोलिपल्ट शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो ।

Image

कोशीमा मध्यावधि रोक्न नयाँ सरकार बनाउने कसरत

अब बहुमत पुर्याउन सक्ने प्रदेश सांसद्ले मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न सक्छन् ।

Image

पीडित परिवारको सहमतिबेगर कैद माफी दिनुहुँदैन ः महामन्त्री शर्मा

“सोझै नेताहरुले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो”