२२ जेठ २०८३, शुक्रवार
Image

अम्बिका भण्डारी

अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।

Image

झापामा फुटबलका सात सय बढी व्यवसायिक खेलाडी

स्थानीय पालिकाहरुले आफ्नो अलग्गै रंगशाला निर्माणमा चासो देखाइरहेका छन् ।

Image

झापा र मोरङको जंगलमा हात्तीका तीन छावा जन्मिए

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जंगल भएको क्षेत्र रोज्ने गर्दछ ।

Image

विर्तामोडमा 'स्पाइन एक्स' ट्रमा अस्पताल उद्घाटन

मेरुदण्ड (स्पाइन) सम्बन्धी उपचार गर्ने नेपालकै यो पहिलो ट्रमा सेन्टर

Image

‘ब्लडमनी’ तिरेर फर्किएका सुवास भन्नुहुन्छ–“अब विदेश जान्न”

मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरुले बचाएर एक महिना अघि स्वदेश ल्याएका छन् ।

Image

महिलाले घन्काए नौमति बाजा

कतिले ‘दमिनी’ भनेर कानेखुशी गर्न भ्याए ।

Image

कक्षा १० का सबिनले उडाए–नमुना हवाइजहाज

धावनमार्गमा झैं दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो ।

Image

हल्दिबारीमा भेटिए पुरातात्विक इँटा र इनार

किच्चकबध स्थलमा उत्खननबाट भेटिएका इँटासँग मिल्दोजुल्दो