१२ साउन २०८१, शनिवार
Image

अम्बिका भण्डारी

अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।

Image

अठार तला बनिसक्यो धरहराभन्दा अग्लो ‘दमक भ्यूटावर’

‘दमक भ्यूटावर’ भीमसेन धरहराभन्दा १६ मिटर अग्लो छ ।

Image

कैदीबन्दीका बालबच्चाकी ‘आमा’ अब उपसभामुख

उहाँले भन्नुहुन्छ- “हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ”

Image

सभामुख घिमिरे : लोकतान्त्रिक राजनीतिमा त्याग र संघर्षका पर्याय

लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पुर्याएका अनुभवी र परिपक्व नेता

Image

लिटरकै तीन लाख पर्ने अगरउड र सेतोचन्दनको खेती सुरु

मेचीनगरमा उद्योग खुलेपछि झापाको पाँस सय विगाहामा जडिबुटी

Image

कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

स्थानीय तह आफैले सहकारी स्थापना गरेको प्रदेश नं. १ मै यो पहिलो उदाहरण

Image

जताततै तोरीखेती, बढ्यो कृषकको आकर्षण

लट्टो परेर फलेको तोरी देखेर दंग छन् किसान

Image

कनकाईको प्रवेशद्वारमै राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिक

“कम्युनिस्ट मेयरले किन राजाको शालिक ठड्याएको होला भनेर कतिपयले ठट्टामा उडाउन खोजे”

Image

झापामा धनीपूर्जा माग्ने ४८ हजार, पाउने ११९ जना

अधिकांश पालिकामा सुकुम्बासीको लगत संकलन कार्य सुस्त छ ।

Image

हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुर्ख्यौली संस्कृति

नेपालदेखि आसाम पुगेका नेपालीहरु पुर्खाले जस्तै गाईबस्तु पाल्छन् र खेती किसानी गर्छन् ।

Image

बाहुनडाँगी र जलथलमा ६० किमि बन्यो, चारआलीमा धमाधम

पर्यटकीय स्थल, मानव वस्ती, सैनिक व्यारेक आदिलाई जोगाउने उद्देश्यले घेराबेरा

Image

पच्चिस करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

“संरचना बनिइसक्यो । कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल कायमै छ ।”

Image

कालोपत्रे बन्यो विमानस्थल जाने सबैभन्दा छोटो सडक

भारत, भूटान तथा बंगलादेशबाट आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् ।

Image

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रंगशाला

रंगशालाको मुहार फेर्ने काम गरिरहेका छौं-अध्यक्ष दिपेश ढकाल