११ फागुन २०८२, सोमवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

दुग्ध किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइनेछ : मन्त्री साह

दुग्ध विकास संस्थानको भण्डारमा रु. एक अर्ब ७५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको छ ।

Image

पेट्रोलको मूल्य घट्यो

खाना पकाउने एलपी ग्यासको मूल्य यथावत छ।

Image

हाम्रा सबै उम्मेद्वार बिजयी हुनेमा ढुक्क छौं : श्रीप्रसाद मैनाली

घरदैलोबाट उत्साहित बन्यो प्रगतिशील समाजवादी प्यानल

Image

दुई वर्षपछि बीएन्डसीमा फेरि सुरु भयो स्वास्थ्य बीमा

विर्तामोडको विर्ताज्योाति आइकेयर हस्पिटलले पनि बीमा कार्यक्रम सञ्चालनको स्वीकृति पाएको छ ।

Image

पूर्वी खण्डमा १० वटा पुल र ६५ कल्भर्ट निर्माण धमाधम

बर्खा अघि नै कल्भर्टको दुई किनारा बनाइसक्ने र बर्खापछि उत्तर र दक्षिण किनाराबाट यातायातका साधन ओहोरदोहोर हुनसक्ने

Image

मेचीनगरमा हावाहुण्डरीले रु. दुई करोडभन्दा बढीको क्षति

राति १ बजेतिर आएको हावाहुण्डरीले मेचीनगरको वडा नं. ७, ८ र १० मा क्षति पुर्याएको छ ।

Image

‘सहकारीको ऋण तिर्नुपर्दैन’ भन्दै उकास्ने ताजपुरियाविरुद्ध प्रहरीमा उजुरी

ताजपुरियाको नेतृत्वमा आएको समूहले एनएमसीको दमक सेवा केन्द्रमा पुगी कर्मचारीलाई धम्क्याउने कार्य गरेको एनएमसीले जनाए...

Image

कांग्रेसले भन्यो–‘शिक्षक मृत्यु घटनाको छानविन हुनुपर्छ’

खोलाको अबैध उत्खनन भइरहेको अवस्थामा नगरपालिकाले प्रभावकारी अनुगमन गर्न नसकेको कांग्रेसले आरोप लगाएको छ ।

Image

धुलाबारी र इटाभट्टामा हावाहुण्डरीले व्यापक क्षति

गएराति वर्षा र चट्याङसहित मेचीनगरमा वर्षा भएको थियो ।

Image

महिनावारी समयमा महिला ट्राफिकलाई चार दिन छुट्टि

लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।