विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ।
मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदहरुमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्ले कार्डसहित बजार परिक्रमा गरेर उत्सवलाई धुमधामसँग मनाइरहेका छन् ।
सम्पर्कमा आएपछि प्रक्रियाबारे जानकारी गराउँदै मन्त्रालयले अघि साँझ ५ बजे इमेल गरेको छ ।
पुल नभएका कारण नेपाली सुरक्षाकर्मी नै हत्तपत्त नपुग्ने ती गाउँमा हालै राफ्टिङ बोट (हावा भरिएको डुंगा)को यात्रा गरेर झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी पुग्नुभयो । “हो हामी त्यहाँको बस्तुस्थिति बुझ्न गएका थियौं,” उहाँले भन्नुभयो– “सडक, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुनै सुविधा पुग्न सकेको छैन । उहाँहरुले मेची नदीमा झोलुंगे पुल बनाइदिन माग गर्नुभयो । त्यहाँका बासिन्दाको मुख्य माग नै पुल रहेछ ।”
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भन्नुभयो–''एसियन हाइवेको निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्त्व अन्तर्रा...
बोर्डले महासंघ जिल्लामा गठन गर्नु विधान विपरीत भएको ठहर गरेको छ । संघ र प्रदेशमा महासंघ र जिल्लाहरुमा संघ मात्र दर्...
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको ‘बसाइँ’ सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।