हाम्रो मेचीनगर
“मेचीनगर वडा नं. ४ मा पहिलोपल्ट एआई एक्स–रे मेसिन प्रयोगमा ल्याएका छौं,” मेचीनगरकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले भन्नुभयो–“२३० जनाको परीक्षण गर्दा छ जना क्षयरोगका नयाँ संक्रमित र २५ जना शंकास्पद संक्रमित फेला परे ।”
फल र पात दुबै तरकारीको रुपमा खान मिल्ने र यसमा औषधीय एवम् पौष्टिक गुण अधिक हुने भएकाले पछिल्लो समय सजिवनको खेतीमा किसानहरु आकर्षित भइरहेका छन् ।
प्रेस क्लव मेचीनगरको आयोजनामा शुक्रवार काँकरभिट्टामा तीन दिने तालिम सुरु भएको छ भने नारी सञ्चार गृहले विर्तामोडमा शनिवार सुरु गरेको हो ।
४० उमेर पार गरेका व्यक्तिहरुले दौडिने अभ्यास गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक : गंगालाल गुरुङ
थापा झापा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष र नेकपा एकीकृत समाजवादी प्रदेश कमिटीका सदस्य हुनुहुन्छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको ‘बसाइँ’ सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल
समालोचक चुडामणि वशिष्ठले कृतिमा निम्न वर्गीय परिवारले खेप्ने गरेको पीडालाई आख्यानको रुपमा उतारिएको बताउनुभयो ।
उहाँले यो उपन्यासभित्र कसैको पनि भूमिका लेखाउनु भएको छैन । यो पहिलो कृति भए पनि अव्बल छ ।
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।