मेचीनगर, २ भदौ । पचास वर्ष अघि काँकरभिट्टा आएर बस्नेहरु भन्छन् –यो ठाउँ जङ्गल जस्तै थियो । बाघभालु पनि लाग्थे । पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग बनेपछि झुप्राझुप्री बढ्न थाले सडकको
।। अर्जुन कार्की ।। मेचीनगर । केसर खेती शुरु गर्ने सिजनमा लकडाउनले कृषकलाई प्रभावित बनाएको छ । तर, पनी लकडाउनलाई छिचोल्दै केसर खेती गर्ने तयारीमा व्यवसायीहरु पुगेका छन् । मङ्गलबार
मेचीनगर, १९ असार । सलह अर्थात फौजी फट्यांग्रा । यसले नेपाल, भारत र पाकिस्तानमा ठूलो क्षति पुर्याइरहेको छ ।
मेचीनगर, २४ जेठ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुक भनेर कहिल्यै नथाक्ने भारत आफ्नै नागरिकहरुप्रति कतिसम्मको ज्यादति गर्न सक्छ भन्ने दृश्य यतिबेला काँकरभिट्टाको सीमानाका पुग्दा देख्न पाइन्छ ।
मेचीनगर । कोभिड–१९ को संक्रमण फैलन नदिन देशभर बन्दाबन्दी गरिएको पनि ३५ दिन भइसक्यो । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष प्रभावित पारेको सर्ववितितै छ । अझ यसले जनावरहरुलाई झनबढी प्रभावित
संसार ठप्प छ लकडाउनले । भयभित छ कोरोना भाइरसले । धरतीको सबैभन्दा तागतदार प्राणी मान्छे एकान्तवासमा (दुलोभित्र) निसासिएको छ । आकाश, सडक र समुन्द्र शान्त र सुनसान बनेका छन् ।
भद्रपुर (रासस) । नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा
मेचीनगर । ‘युद्ध र आन्दोलनबाट जन्मेर सँधै सम्झौतामा रमाउने मेरो राजनीति निर्लज्ज छ, बेइमान छ ।’ आजको निर्मम यथार्थ लाग्ने माथिका शब्दहरु कवि डम्बरु बल्लभ पौडेलका हुन् । ‘बिद्रोही आवाज’
मेचीनगर । झापाको काँकरभिट्टा र दुहागढीमा निर्माण गरिएको ‘मानव मलमूत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्र’को उद्घाटन भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २४ औं वार्षिक साधारणसभाको अवसर
वि.सं. १८०१ देखि पृथ्वीनारायण शाहले १९–२० वर्षको उमेरमा एकीकरणको प्रारम्भ गरेका हुन् । उनले एकीकरण अभियान किन थाले त ? कसैले विस्तारवाद भन्छन्, कसैले तरवारबाट विजय गरेको भन्छन् । त्यसकारण